एनएमबि बैंकले ल्यायो २४ घण्टाभित्रै स्विकृत हुने अटो लोन, ब्याजदर ८.४९ प्रतिशत

काठमाडौं, ११ साउन । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।

५ बर्ष सम्म एउटै ब्याजदर रहने बैंकले बताएको छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here