डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २६ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३९५ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here