काठमाडौं । स्विट्जरल्यान्डको उच्च हिमाली भेगमा घाइते भएको गाईलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।
समुन्द्र सतहबाट १९५० मिटर उचाईको आल्पसमा चरनमा गएका गाईहरु डलेर घाइते भएका थिए ।

रोयर्टसका अनुसार चरनमा गएका १००० मध्ये १० वटा गाई लडेर घाईते भएका थिए ।

© 2026 Cloud Patrika. All Rights Reserved.