कति छ आज सुनचाँदीको कारोबार मूल्य ?

काठमाडौं, १४ भदौ । सोमबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन् ।

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्यमा कुनै परिवर्तन भएन । आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्यमा पनि परिवर्तन भएन । आज चाँदीको कारोबार प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here