१२ वर्षका बालक जसले स्कुल बिदामा कमाए साढे ४ करोड

काठमाडौं । लन्डनमा एक १२ वर्षीय बालकले यस्तो काम गरेका छन् जसलाई सजिलै पत्याउन सकिदैन।

स्कूल बिदाको बेला १२ वर्षीय बेन्जामिन अहमदले ‘वेयरड व्हेल्स’ नामको पिक्सेलेटेड कलाकृति बनाए, जसलाई बेचेर उनले साढे ४ करोड रुपैयाँ कमाए ।

बेन्जामिनले यी डिजिटल तस्बिरहरु एनएफटी (नन् फन्जिबल टोकन्स) लाई बेचे, जसले उनीको रचनात्मकताको लागि ४ करोड ६८ लाख रुपैयाँ दियो ।

बेन्जामिन अहमद क्रिप्टो मुद्रामा भुक्तान गरिएको छ । जसको कारण उनको कलाकृतिको मूल्य केही मात्रामा बढ्न वा घट्न सक्छ । बढ्न वा घट्न सक्छ ।बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here