इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा

काठमाडौं, १६ भदौ । इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाईने भएको छ । रिसिक टेडिङ कन्र्सन नेपालका लागि इन्टेक्सको आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् ।

रिसिक टेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको समेत बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here