टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

काठमाडौं । नेपालको लागि नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडलाई नोकिया फोन केयर सेन्टरको रुपमा नियुक्ति गरिने भएको छ ।

नोकिया उत्पादनहरुको बढ्दो मागलाई ध्यान दिँदै कम्पनीलले वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको कम्पनीले बताएको छ ।

स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु कम्पनीले नेपालमा पनि सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here