काठमाडौं, ३१ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेको छ ।
१ बजेसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेर प्रतिकित्ता ६६९ रुपैयाँमा कारोब्ँर भईरहेको छ । मूल्य घटेसंगै कम्पनीको शेयर बेच्ने मानिसको बढेका छन् ।
अहिलेसम्म कम्पनीको ३० हजार ४ सयभन्दा धेरै कित्ता बिक्री भईसकेको छ ।
यो समयसम्म नेप्से परिसूचक ८०.८१ अंकले घटेर २८०८.५३ अंकमा झरेको छ चने ४ अर्ब ६५ करोडको कारोबार भएको छ ।