मनकामना स्मार्टको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ११ असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४४.८० रुपैयाँ बढेर १५९३.७० रुपैयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here