विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ १२ र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ ३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ४०० रुपैयाँ तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ १ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २० रुपैयाँ २७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here