नुवाकोटको भाल्चेबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

नुवाकोट, १ कात्तिक । नुवाकोटको भाल्चेदेखि काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ ।

किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाको भुमेस्थानमा भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाईतेहरुलाई उपचारको लागि त्रिशूली पठाइएको प्रहरी जनाएको छ । घटनाको थप विवरण आउन बाँकी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here