शेयर बजारमा पहिरो: दुईघण्टामै ६४ अंकले घट्यो नेप्से, सबै सूचकहरु राताम्मे

काठमाडौं, १ कात्तिक । दशैको कारोबार शुरु भएको दोस्रो दिन नेपाली शेयर बजारमा पहिरो गएको छ । पहिलो दिन सामान्य अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको दुईघण्टामा ६४ अंकले घटेको हो ।

बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से ६४.८१ अंकले घटेर २५९२. १५ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २१४ कम्पनीको १ अर्ब ३७ करोड ९१ लाख ८१ हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here