सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं, १ कात्तिक । सिन्धुपाल्चोकको केन्द्रबिन्दु भएर सोमबार दिउँसो भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here