मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/ ७८ मा गरेको स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो ।

तीन वटै बैंकले अनिवार्य नगद मौज्दात- वैधानिक तरलता अनुपात कायम नगरेपछि राष्ट्र बैंकको कारबाहीमा परेका हुन् । उनीहरुलाई राष्ट्र बैंकले ती बैंकलाई कारबाहीस्वरुप ९६ हजार ४० रुपैयाँ हर्जाना समेत तिराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here