लक्ष्मी बैंकको लाभांश घोषणा

काठमाडौं, २५ कात्तिक । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित ३.५५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत गरेपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here