यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ९७ पैसा

काठमाडौं, २० मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९७ र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ३९८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ११ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ५४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here