यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ४३ पैसा

काठमाडौं, २३ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ र बिक्रीदर १२१ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर ३९९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २१ रुपैयाँ १ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here