मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, १५ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन भएको छ ।

मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ७० रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ सय ३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सोहि प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here