बिज बजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नववर्ष लक्षित अफर ल्याएको छ।

सेवाग्राहीहरूले बिज बजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटको अफर ल्याएको हो । यो अफर २०७९ वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।

साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here