ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, एक जनाको मृत्यु

काठमाडौं, ८ वैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लाण्ट विस्फोट भएको छ ।

अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here