गुल्मी-सिर्सेनी समाजले सार्वजनिक गर्यो क्यालेन्डर

बुटवल,११ वैशाख । गुल्मी-सिर्सेनी समाजले नयाँ वर्षको अवसर पारेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।

समाजका कोषाध्यक्ष पदम रेग्मीका अनुसार शनिबार आयोजित क्यालेन्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रमा अर्यालले क्यालेन्डर सार्वजनिक गरेकी हुन् । समाजका सभापति भिष्म अर्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

समाजले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here