सामान्य घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला ९९ हजारमा कारोबार

फाइलफोटो

काठमाडौं १४, बैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदी तोलाको १० रुपैयाँले घटेको छ।

बुधबार सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँ थियो। यस्तै मंगलबार चाँदी बुधबार प्रतितोला १३ सय ५० भएकोमा १३ सय ४० रुपैयाँ भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here