अर्थमन्त्री शर्माले मुसिकोटको यमुनानन्द नमूना माविबाट भोट हाले

काठमाडौं, ३० बैसाख । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा भोट हालेका छन् ।

उनले शुक्रबार बिहान ७ बजे रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकाको वार्ड नं ५, सेरीगाउँस्थित यमुनानन्द नमूना माविको क मतदान केन्द्रबाट भोट हालेका हुन् ।

अर्थमन्त्री शर्माको दल नेकपा (माओबादी केन्द्र)ले सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चासँग मुलुकका अधिकांश स्थानीय तहमा सहकार्य गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here