बजेटको प्राथमिकता उत्पादनमूलक क्षेत्र, मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने

काठमाडौं, १५ जेठ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट पेस गरेका छन्।

यस वर्षको बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन्।

चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here