सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिकमा सरकारले सबै स्थानीय तहमा कृषि प्राविधिक पु-याउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन् । कृषि उत्पादन वद्धि र व्यवसायीकरण गर्ने उद्देश्यले यस्तो प्रवन्ध मिलाउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here