मासिक १० करोड भन्दा बढी विजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९\०८०को बजेट प्रस्तुत गर्दै यसप्रकारको छुटको घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here