स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष देखि स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ ।

हाल स्वास्थ्य बिमा बोर्डमार्फत कार्यक्रम सञ्चालन हुँदै आएकोमा अब बिमा कम्पनीमार्फत गर्न लागेको हो । उक्त कार्यक्रम बिमा कम्पनीमार्फत सञ्चालनका लागि आवश्यक तयारी गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here