विदेशीलाई विदे्शी मुद्रामा आपार्टमेन्ट विक्री गर्न पाइने

काठमाडौं, १५ जेठ । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट बेच्न पाइने व्यवस्था घोषणा गरेका हुन ।

यस्तै, अर्थमन्त्री शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्टमा बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here