अब गाडीबाट काठमाडौंदेखि एक घण्टामा चितवन, दुई घण्टामै पोखरा

काठमाडौं, १५ जेठ । सरकारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं–चितवन रामपुर मार्ग द्रुत मार्ग निर्माण गरी एक घण्टामा पुग्न सकिने पूर्वाधार निर्माण गरिने बताए ।

त्यस्तै २ घण्टामा पोखरा पुग्न सकिने पूर्वाधार निर्माण गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here