अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

काठमाडौं, १५ जेठ । अब अनलाइन सञ्चार माध्यमहरुले पनि सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

यसअघि छापा विद्युतीय सञ्चार माध्यमहरुले मात्र यस्तो विज्ञापन पाउदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here