अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक-फरक गर्ने

काठमाडौं, १५ जेठ । सरकारले उत्पादनशिल अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक फरक गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।

जसअनुसार उत्पादनशिल क्षेत्रमा कम र अनुत्पादक क्षेत्रमा बढी ब्याजदरको व्यवस्था सरकारले गर्न लागेको हो । आगामी वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेक हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here