सूचनाप्रविधिमा आधारित सेवा आउटर्सोसिङ गर्नेलाई १ प्रतिशत मात्र कर

काठमाडौं, १६ जेठ । सरकारले नेपालमा बसेर बिदेशी मुद्रा गर्नेहरुलाई कर छुट गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट भाषण मार्फत नेपाल बाहिर सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई आयमा १ प्रतिशत कर लगाउने भएको हो ।

यसअन्तर्गत सफ्टवेयर, विद्युतीय सेवा, विजनेश प्रोसेस आउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्नेहरु पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here