मेयर बालेन साहको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

सोमबार पदभार सम्हालेपछि साहले महानगर बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।

नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए । उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here