कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप, एक जिल्ला एक प्रादेशिक नमुना परियोजना (पूर्णपाठ)

काठमाडौं, २२ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशको मुख्य आर्थिक स्रोत कृषि रहेको भन्दै कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री कृषिकरण गरी सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने लक्ष्यअनुरूप प्रदेशलाई कृषिप्रधान बनाउने अवधारणा अगाडि बढाउने सरकारले नीति लिएको छ।

सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here