मेयर बालेन भन्छन् ‘ऐतिहासिक बागदरबार प्रवलीकरण गरिने छ’

काठमाडौं, ५ असार । भुकम्पले क्षतीगत बनाएको बागदरबारको रेट्रोफिट अर्थात प्रवलीकरण गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र)साहले आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरिभवन बागदरबारको प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका हुन् ।

अघिका मेयर विद्यासुन्दर शाक्यले सो बागदरबार भत्काउने भनिए पनि नयाँ मेयर साहले ऐतिहासिक–पुरातात्विक महत्व बोकेको भन्दै बागदरबारलाई प्रवलीकरण गर्ने नीति ल्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here