ओली र बालेनबीच बालकोटमा भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

बुधबार साँझ मेयर बालेन पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका छन्।

ओली र बालेनबीचको यो दोस्रो भेट हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here