फेरी घट्यो सुनचाँदीको मूल्‍य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ साउन । मंगलबार स्थानीय बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्‍य पनि आज घटेको छ । चाँदी १० रुपैयाँ घटेर प्रतितोला १२ सय १० रुपैयाँ भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here