जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्र बैंकमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, १७ भदौं । नेपाल राष्ट्र बैंकले ४३ जनाका लागि जागिर खुलाएको छ ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले जागिर खुलाएको हो ।

बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here