नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्ताव गरेसँगै आजको कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ६९५ रुपैयाँलाई आधार मानेर गरिएको हो ।

अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर शेयर किनबेच हुनेछ । साथै अब कम्पनीको शेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here