सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।

छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here