काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here