सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा जनमत पार्टीले अग्रता कायम गरेका छन्। जनमत पार्टीका राउतले १ हजार २० मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन्।

यस्तै यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। उनलाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here