कांग्रेस उम्मेदवार गगन थापाले बढाए मतान्तर

काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्।

पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। दिउँसो ३:३० बजेसम्मकाे मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ७७४ मतले अगाडि छन्।

यस्तो छ पछिल्लो मत विवरण-

गगन थापा/कांग्रेस- ३४९०
राजन भट्टराई/एमाले- २७१५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here