दाङ-२ मा रेखा शर्माको अग्रता, पछि परे एमालेका महासचिव शंकर पोखरेल

काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

दाङ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेखा शर्माले अग्रता लिएकी छन् । उनले १ हजार ४५० मत पाएकी छन् ।

नेकपा (एमाले)का उमेदवार शंकर पोखरेलले ८४६ मत पाएकी छन् । एमाले महासचिवसमेत रहेका पोखरेल ६०४ मतान्तरले पछि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here