समानुपातिकमा कांग्रेसको पछिपछि एमाले, माओवादीभन्दा घण्टीको मत दोब्बर

काठमाडौं । समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसले ६४३४ मत ल्याउँदा नेकपा एमालेको ५३२० मत आएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी ४१९३ मतसहित तेस्रो स्थानमा छ । माओवादीको २१४० र राप्रपाको १५८१८१ मत आएको छ । 

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको पाँच सय १४ मत आएको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here