गोरखा–१ कांग्रेसका राजेन्द्रसँग फराकिलो मतान्तरले पछि परे एमालेका रामशरण

काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ ।

मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।

उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here