बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विजयी

काठमाडौं । बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसी निर्वाचित भएका छन्।

केसीले केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका छन्।

पाठक २०७४ मा निर्वाचित सांसद हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here