महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर-२ मा दुर्लभ थापा विजयी

काठमाडौं । भक्तपुर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका छन्।

उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्तेनलाई पराजित गरेका हुन्। थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here