ललितपुर-३ बाट ठूलो मतान्तरले तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर क्षेत्र नं.३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here