रेखा शर्मासँग झिनो मतान्तरले एमालेका महासचिव शंकर पोखरेल पराजित

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here